प्रदेश-२को प्रदेशसभा बैठक स्थगित

प्रदेश-२को प्रदेशसभा बैठक स्थगित
फाइल तस्बिर ।
+
-

जनकपुरधाम- नियमावली मस्यौदा समिति निमार्णको विषयमा छलफल गर्न आईतवार बस्ने प्रदेश नम्बर २ को प्रदेशसभा बैठक स्थगित भएको छ ।

आईतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख सरोजकुमार यादवले सूचना टाँस गरेर स्थगित गरेका छन्।

आजको बैठकमा नियमावली मस्यौदा समिति निमार्णको विषयमा छलफल गर्ने कार्यतालिका रहेको थियो। प्रदेश सभाको अर्को बैठक चैत २५ गते आईतबार दिउँसो १ बजे बस्ने बताईएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?