विमान दुर्घटनामा परी ज्यान गुमाएका नेपालीको ठेगाना पहिचान (सूचीसहित)

विमान दुर्घटनामा परी ज्यान गुमाएका नेपालीको ठेगाना पहिचान (सूचीसहित)
तस्बिर: बर्षा शाह
+
-

काठमाडौं- युएस बांग्ला एयरलाइन्सको विमान सोमबार दुर्घटनामा परी ज्यान गुमाएकाहरु ठेगाना पहिचान भएको छ।

काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा राखिएको शव बुझ्‍न आएको आफन्तले दिएको जाहेरीका आधारमा मृतकको ठेगाना पहिचान भएको हो।

मृतकहरुमध्‍ये १२ जना बंगला देशमा एमबीबीएस पढ्‍ने विद्यार्थीहरु रहेका छन् भने दुई जना कतारबाट बंगलादेश हुँदै नेपाल फर्किदै गरेका कामदार र बाँकी बंगलादेशमा विभिन्‍न तालिम तथा कार्यक्रममा भाग लिएर फर्किएकाहरु रहेका छन्।

शिक्षण अस्पतालमा डिएनए परीक्षणसहितका प्रक्रिया पूरा गरेर आफन्तलाई शव बुझाउने प्रक्रिया हुनेछ। अस्पतालमा शव बुझ्नका लागि आफन्तको भिड लागेको छ।

मृतकहरुको ठेगाना यस प्रकार छ।

१. महोत्तरी मनरा सिश्‍वा ४ का २३ वर्षीया श्रेया झा

२. सिन्धुली बेलघारी गाउँपालिका घर भइ हाल धुम्बाराही बस्‍ने २४ वर्षीया चारु बराल।

३. नुवाकोट विदुर नगरपालिका ८ बस्‍ने २४ वर्षीया श्‍वेता थापा

४. कास्की माछापुच्छ्रे गाउँपालिका ९ की २५ वर्षीय सञ्‍जय पौडेल

५. लम्जुङ बेशीशहर नगरपालिका १ की २२ वर्षीया पूर्णिमा लोहनी

६. सिन्धुली गोलाजोर गाउँपालिका ६ की २५ वर्षीया एल्जिना बराल

७. ललितपुर महानगरपालिका १२ की २४ वर्षीया आसना शाक्‍य

८.चितवन भरतपुर महानगरपालिका ६५ वर्षीया ज्ञानी कुमारी गुरुङ

९. ललितपुर महानगरपालिका ८ बस्‍ने २४ वर्षीया निगा महर्जन

१०. चन्द्रागिरी नगरपालिकाकी २४ वर्षीया एन्जिला श्रेष्ठ

११. काठमाडौं महानगरपालिका ९ बस्‍ने३२ वर्षीया सजना देवकोटा

१२. बैतडी डिलासैनी नगरपालिका ५ को ४२ वर्षीय शोबिन्द्र सिंह बोहरा

१३. तनहु  व्‍यास नगरपालिका  ४२  वर्षीय हरिशंकर पौडेल

१४. सर्लाही  कविलासी नगरपालिका ३ बस्‍ने २३ वर्षीय अवधेश कुमार यादव

१५. काभ्रे- ३ कुशादेवी गाउँपालिका हाल पनौति बस्‍ने डा. बालकृष्ण थापा

१६. काठमाडौ टोखा नगरपालिका ५ बस्‍ने २८ वर्षीय प्रशन्‍न पाण्डे

१७. काठमाडद् महानगरपालिका १५ बस्‍ने ३८ वर्षीय प्रविन चित्रकार

१८. झापा कनकाइ नगपालिका बस्‍ने ४५ वर्षीया शीला  बजगाई

१९. ललितपुर महानगरपालिका महालक्ष्मी  ८ बस्‍ने २२ वर्षीया लिलि महर्जन

२० ललितपुर महानगरपालिका महालक्ष्मी  ८ बस्‍ने २५ वर्षीय सञ्‍जय महर्जन

२१. बाराका  कृष्णकुमार सहनी र

२२. ललितपुर लुभुका २४ वर्षीय २४ वर्षीया सरुना श्रेष्ठ

यो पनि पढ्नुहोस्

प्रियजनको शवको पर्खाइमा हतास अनि मलिन आफन्तहरु

प्रियजनको शवको पर्खाइमा हतास अनि मलिन आफन्तहरु

विमान दुर्घटनाको कारण : ‘असाधारण अवतरण’

विमान दुर्घटनाको कारण : ‘असाधारण अवतरण’

रातभरि रुँदारुँदा लुगामा अाँसुको टाटो नै बसिसक्यो

रातभरि रुँदारुँदा लुगामा अाँसुको टाटो नै बसिसक्यो

विमान दुर्घटनापछिको उद्धारका ३० तस्बिरहरु

विमान दुर्घटनापछिको उद्धारका ३० तस्बिरहरु

यस्तो थियो दुर्घटनापछिको उद्धार प्रयास

यस्तो थियो दुर्घटनापछिको उद्धार प्रयास

नेपालमा विमान दुर्घटनाको इतिहास : दुर्घटना पटकपटक, पत्ता लाग्दैन कारण

नेपालमा विमान दुर्घटनाको इतिहास : दुर्घटना पटकपटक, पत्ता लाग्दैन कारण

११ नेपाली र ११ बंगलादेशी यात्रुको उपचार हुँदै, अन्य ४९ को निधन

११ नेपाली र ११ बंगलादेशी यात्रुको उपचार हुँदै, अन्य ४९ को निधन

३३ नेपालीसहित विमानका ७१ यात्रुको नामावली

३३ नेपालीसहित विमानका ७१ यात्रुको नामावली

केएमसीमा राखेका शवमध्ये दुई चालक दल सदस्य

केएमसीमा राखेका शवमध्ये दुई चालक दल सदस्य

घटनास्थल पुगेका प्रधानमन्त्रीले भने, छानबिन आयोग बनाउँछौँ

घटनास्थल पुगेका प्रधानमन्त्रीले भने, छानबिन आयोग बनाउँछौँ

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?