११ नेपाली र ११ बंगलादेशी यात्रुको उपचार हुँदै, अन्य ४९ को निधन

११ नेपाली र ११ बंगलादेशी यात्रुको उपचार हुँदै, अन्य ४९ को निधन
+
-

काठमाडौँ- युएस बांग्ला एयरबेजको विमान दुर्घटनाका ७१ यात्रुमध्ये २२ यात्रुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। २२ नेपाली, २१ बंगलादेशी, १ चिनियाँ, १ माल्दिभ्सका र चालकदलका ४ सदस्य गरी ४९ यात्रुको निधन भएको छ।

११ नेपाली र ११ बंगलादेशी यात्रुको काठमाडौँ मेडिकल कलेज, नर्भिक अस्पताल, न्युरो अस्पताल र ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।

यो पनि पढ्नुहोस्

प्रियजनको शवको पर्खाइमा हतास अनि मलिन आफन्तहरु

प्रियजनको शवको पर्खाइमा हतास अनि मलिन आफन्तहरु

विमान दुर्घटनाको कारण : ‘असाधारण अवतरण’

विमान दुर्घटनाको कारण : ‘असाधारण अवतरण’

विमान दुर्घटनापछिको उद्धारका ३० तस्बिरहरु

विमान दुर्घटनापछिको उद्धारका ३० तस्बिरहरु

यस्तो थियो दुर्घटनापछिको उद्धार प्रयास

यस्तो थियो दुर्घटनापछिको उद्धार प्रयास

नेपालमा विमान दुर्घटनाको इतिहास : दुर्घटना पटकपटक, पत्ता लाग्दैन कारण

नेपालमा विमान दुर्घटनाको इतिहास : दुर्घटना पटकपटक, पत्ता लाग्दैन कारण

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?