केएमसीमा राखेका शवमध्ये दुई चालक दल सदस्य

केएमसीमा राखेका शवमध्ये दुई चालक दल सदस्य
अस्पतालमा निधन भएका र उपचाररत यात्रुहरु। तस्बिर: विन्दु शर्मा
+
-

काठमाडौँ- युएस बांग्ला विमान दुर्घटनामा परेर सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज पुर्‍याइएका ८ जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए। यीमध्ये दुई चालक दलका सदस्य रहेको अस्पतालले जानकारी दिएको छ। मृतकमध्ये २ जनाको अझै सनाखत भएको छैन भने बाँकी ६ को सनाखत भइसकेको छ।

अस्पतालमा ल्याएका २२ जनाको अवस्था अस्पतालले सार्वजनिक गरेको छ। (सूची हेर्नुहोस्)

चिकित्सकले मृत घोेषणा गरेकामध्ये सनाखत भएका छ जनाको नाम:

प्रविण चित्रकार, ३८ बर्ष

हरिशंकर पौडेल, ३५ बर्ष

सजना देवकोटा, ३० बर्ष

पृथुला रसिद,  ३५ बर्ष

ख्वाजा हुसेन, ३५ वर्ष

रकिबुल हुसेन, ३० बर्ष

यीमध्ये पृथुला रसिद एक पाइलट हुन् भने ख्वाजा हुसेन चालकदलका सदस्य।

चालक दलका ४ सहित ७१ जना चढेको विमान दुर्घटनामा पर्दा ठूलो संख्यामा यात्रुको निधन भएको विमानस्थलका सुरक्षाकर्मीले जानकारी दिएका छन्।

यो पनि पढ्नुहोस्

प्रियजनको शवको पर्खाइमा हतास अनि मलिन आफन्तहरु

प्रियजनको शवको पर्खाइमा हतास अनि मलिन आफन्तहरु

विमान दुर्घटनाको कारण : ‘असाधारण अवतरण’

विमान दुर्घटनाको कारण : ‘असाधारण अवतरण’

विमान दुर्घटनापछिको उद्धारका ३० तस्बिरहरु

विमान दुर्घटनापछिको उद्धारका ३० तस्बिरहरु

यस्तो थियो दुर्घटनापछिको उद्धार प्रयास

यस्तो थियो दुर्घटनापछिको उद्धार प्रयास

नेपालमा विमान दुर्घटनाको इतिहास : दुर्घटना पटकपटक, पत्ता लाग्दैन कारण

नेपालमा विमान दुर्घटनाको इतिहास : दुर्घटना पटकपटक, पत्ता लाग्दैन कारण

११ नेपाली र ११ बंगलादेशी यात्रुको उपचार हुँदै, अन्य ४९ को निधन

११ नेपाली र ११ बंगलादेशी यात्रुको उपचार हुँदै, अन्य ४९ को निधन

३३ नेपालीसहित विमानका ७१ यात्रुको नामावली

३३ नेपालीसहित विमानका ७१ यात्रुको नामावली

केएमसीमा राखेका शवमध्ये दुई चालक दल सदस्य

केएमसीमा राखेका शवमध्ये दुई चालक दल सदस्य

घटनास्थल पुगेका प्रधानमन्त्रीले भने, छानबिन आयोग बनाउँछौँ

घटनास्थल पुगेका प्रधानमन्त्रीले भने, छानबिन आयोग बनाउँछौँ

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?