केएमसीमा राखिएका ६ शवको सनाखत

केएमसीमा राखिएका ६ शवको सनाखत
+
-

काठमाडौँ- युएस बांग्ला विमान दुर्घटनामा परेर सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज पुर्‍याइएका ८ जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकमध्ये २ जनाको अझै सनाखत भएको छैन भने बाँकी ६ को सनाखत भइसकेको छ।

चिकित्सकले मृत घोेषणा गरेकामध्ये सनाखत भएका छ जनाको नाम:

प्रविण चित्रकार, ३८ बर्ष

हरिशंकर पौडेल, ३५ बर्ष

सजना देवकोटा, ३० बर्ष

पृथुला रसिद,  ३५ बर्ष

ख्वाजा हुसेन, ३५ वर्ष

रकिबुल हुसेन, ३० बर्ष

चालक दलका ४ सहित ७१ जना चढेको विमान दुर्घटनामा पर्दा ठूलो संख्यामा यात्रुको निधन भएको विमानस्थलका सुरक्षाकर्मीले जानकारी दिएका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?