प्रहरी रिपोर्ट प्रमाणित गर्न युएई दूतावासमा नेपाली कामदारको भीड (फोटो फिचर)

प्रहरी रिपोर्ट प्रमाणित गर्न युएई दूतावासमा नेपाली कामदारको भीड (फोटो फिचर)
प्रहरी रिपोर्ट प्रमाणित गर्न युएइ दूतावासमा लाइन बसेका नेपाली कामदार। युएइ सरकारले प्रहरी रिपोर्ट माग्‍न थालेपछि दूतावासमा कामदारको भीड बढेको हो। तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार
+
-

काठमाडौँ- वैदेशिक रोजगारीका लागि युएई सरकारले प्रहरी रिपोर्ट माग्‍न थालेपछि लाजिम्पाटस्थित युएई दूतावासमा नेपाली कामदारहरुको भीड लागेको छ।

प्रहरी रिपोर्टमा दूतावासको स्वीकृति छाप लगाउन बिहानैदेखि लाइनमा बसेका हुन्।

दूतावासले उक्त रिपोर्ट प्रमाणित गर्न गत महिनादेखि कामदारसँग ४ हजार ३ सय रुपैँया शुल्क लिँदै आएको छ।

वैदेशिक रोजगारीमा जाने अन्‍य खाडी मुलुकले भने प्रहरी रिपोर्ट लिने गरेको छैन।

देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले क्‍यामरामा कैद गरेका तस्बिरहरु-

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?