प्रदेश-२ को सरकारमा प्रमुख विपक्षी दलको समर्थन

प्रदेश-२ को सरकारमा प्रमुख विपक्षी दलको समर्थन
+
-

जनकपुरधाम- प्रदेश २ मा मधेशी गठबन्धन बाट बनेको सरकारलाई प्रमुख विपक्षी दल एमालेले विश्वासको मत दिएको छ।बिहीबार मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभामा विश्वासको मत लिनु पर्ने बेला एमालेले समर्थन गरेको हो।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको उन्नतीका लागि एक हुनुपर्ने भन्दै दलहरुसँग मत मागेका थिए भने प्रमुख विपक्षी दलका नेता सत्यनारायण मण्डलले एमाले प्रदेशका जनताको विपक्षमा हुन नसक्ने बताए।एमाले नेता मण्डलले आफ्नो पार्टी सरकारमा सहभागी नहुने तर, विश्वासको मत दिने बताए।

विश्वासको मतको घोषणा गर्दै मण्डलले भने, ‘अहिलेको अवस्थामा स्थिर सरकार को आवश्यक्त छ।सत्ता पक्षबाट आगामी दिनमा कस्तो व्यवहार हुन्छ हेर्छौं। तर, मुख्यमन्त्रीलाई हाम्रो विश्वासको मत छ।’कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले भने प्रतिपक्षमा बस्ने, विश्वासको मत दिने कस्तो हो भनेर टिप्पणी गरे।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?