शिक्षामा सुधारको माग गर्दै विद्यार्थीले बुझाए पत्र

शिक्षामा सुधारको माग गर्दै विद्यार्थीले बुझाए पत्र
+
-

जनकपुर – प्रदेश नम्बर २ मा मेडिकल शिक्षामा सुधार र समाजिक विकासको लागि मधेसी विद्यार्थी संग्ठनले भौतिक पूर्वाधार तथा यतायात मन्त्री जितेन्द्र सोनललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रदेश नं. २ मा शिक्षा, स्वास्थ, महिला, बाल–बालिका, सरसफाई लगायतका मुद्दालाई उठाने गरी ध्यानाकर्षण पत्र बुझाएको संगठनले जनाएको छ ।
विद्यार्थी संगठनका मनिष मिश्राले जनकपुर स्थित जानकी मेडिकल क्लेज र वीरगंज स्थित नेशनल मेडिकल कलेजले ब्यारेक तरिकाले कलेज संचान गर्दै आएको र सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै ध्यानआकर्षण पत्र बुझाइएको बताएका छन् ।

राजपा विद्यार्थी संगठनको अध्यक्ष मनिष मिश्रा र समाजवादी विद्यार्थी फोरम नेपालको वरिष्ठ उपाध्यक्ष रमेश यादवको संयुक्त हस्ताक्षर रहेको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री सोनल शिक्षामा भई रहेको अनियमिततालाई सह्न नसकिने बताए ।

मन्त्री सोनलले यस्ता कलेजहरुलाई चाडैँ नै कानुनी दायरा भित्र ल्याउने पनि बताएका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?