सांसद नहुँदा रोकियो संसद बैठक

सांसद नहुँदा रोकियो संसद बैठक
+
-

सुर्खेत– प्रदेश नम्बर ६ को प्रदेशसभा बैठक आगामी १२ गतेका लागि सरेको छ। बुधबार बस्ने भनिएको व्यवस्थापिका संसदको बैठक प्रदेश नं. ६ का सांसदहरु प्रदेशको अस्थायी मुकाम सुर्खेतमा नभएकाले बैठक सरेको हो।

व्यवस्थापिका संसद सचिवालयका अनुसार बुधबारको बैठक स्थगित भएकाले केही महत्वपूर्ण प्रस्तावमा छलफल लम्बिएको छ।

प्रदेशसभा सचिवालयका सचिव राजेश पौडेलअनुसार प्रदेश ६ को राजधानी र नामकरणबारे छलफल तय गरिएको थियो।

प्रदेश नं. ६ महत्वपुर्ण प्रस्ताव कार्यसूचीमा परेको हुँदा सवै सांसद उपस्थित भएर छलफल गर्नुपर्ने भएकाले फागुन १२ गतेसम्मका लागि बैठक स्थागित भएको सूचना टाँस गरिएको छ।

‘एेतिहासिक निर्णयहरु गर्नुपर्ने भएकाले सबै प्रदेशसभा सदस्यहरुको उपस्थिति हुन नसक्ने अवस्थाका कारण संसद बैठक स र्‍यो,’ सचिव पौडेलले भने, ‘सबै प्रदेशसभा सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन आग्रहसहित १२ गतेका लागि बैठक सारिएको हो।’

प्रदेश नम्बर ६ को नाम कर्णाली प्रदेश र राजधानी सुर्खेत राख्ने बारेमा दलहरुबीच कुनै विवाद देखिएको छैन।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?