प्रदेश नं. ४

कर्मचारीको साथ बिना संघीयता कार्यावन्यन हुँदैन : सभामुख अधिकारी

कर्मचारीको साथ बिना संघीयता कार्यावन्यन हुँदैन : सभामुख अधिकारी
+
-

पोखरा – प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारले संघीय शासन प्रणालीलाई सफल बनाउन कर्मचारीतन्त्रको महत्पूर्ण भूमिका हुने भएकाले सबैले आफ्नो जिम्मेवारी अनुसार काम गर्नु पर्ने बताएका छन् ।

प्रदेशसभा सचिवालयका कर्मचारी र पत्रकार लागि पोखरामा आयोजित अभिमुखिकरणमा अधिकारीले नयाँ राज्य व्यवस्थाको यो क्षणमा थुप्रै चुनौती भएकाले जनप्रतिनिधि र कर्मचारीबिच सहकार्यले संघीयता प्रभावकारी कार्यान्वयन मार्फत समृद्धि हासिल गर्न सकिने बताए ।

उनले भने ‘संघीयता कार्यान्वयन हाम्रो नयाँ अभ्यास हो । सिक्नु र गर्नु पर्ने धेरै कुरा छन् । सबैको साथ चाहिन्छ ।’

अधिकारीले प्रदेशको सम्बृद्धिकालागि पत्रकार जगतले सकारात्मक भुमिका खेल्नु पर्ने बताए । उनले नकारात्मक कुरा तिर भन्दा सकारात्मक कुरामा अलि बढी चासो राखेर जनतालाई सन्देश प्रवाह गर्न आग्रह गरे ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?