आन्दोलनरत वीरगञ्ज बासिन्दासँग आज वार्ता हुँदै

आन्दोलनरत वीरगञ्ज बासिन्दासँग आज वार्ता हुँदै
सोमबारको बैठकमा सहभागी मर्यादापालकहरु। तस्बिर: देशसञ्चार
+
-

जनकपुर – प्रदेश नम्बर २ को राजधानी वीरगञ्ज हुनु पर्ने माग गर्दै आन्दोलन थालेका वीरगञ्ज बासिन्दासँग मंगलबार प्रदेश सरकारले वार्ता गर्दैछ ।

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुर तोकेपछि वीरगञ्जमा आन्दोलन भइरहेको छ । जनकपुरलाई अस्थायी मुकाम तोकेपछि राजधानीको माग गर्दै आन्दोलनरत्त वीरगञ्जका आन्दोलनकारीलाई प्रदेश सरकारले मंगलबार वार्तामा बोलाएको हो ।

आन्दोलनरत्त वीरगञ्ज संघर्ष समितिसँग हुने वार्तामा प्रदेश सरकारको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल बस्ने छन् ।

मुख्यमन्त्री लालबाबु राउतले वार्ता गर्ने जिम्मा मन्त्री सोनललाई दिएका हुन् । प्रदेशको स्थायी राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतबाट तोक्ने संंवैधानिक व्यवस्था छ ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?