प्रदेश २ को मुख्य न्याधिवक्तामा दिपेन्द्र झा नियुक्त, सोमबार शपथ

प्रदेश २ को मुख्य न्याधिवक्तामा दिपेन्द्र झा नियुक्त, सोमबार शपथ
+
-

जनकपुरधाम-प्रदेश २ को मुख्यन्याधिवक्तामा दिपेन्द्र झा नियुक्त भएका छन्।

अधिवक्ता एवं अधिकारकर्मी दीपेन्द्र झालाई मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले झालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो ।

नियुक्तीको औपचारिक पत्र आइतबार झालाई प्रदान गरिएको र सोमबार शपथ ग्रहण कार्यक्रम रहेको छ।

मानव अधिकारसँगै थर्ड एलायन्सका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका अधिवक्ता झा संवैधानिक कानुनका ज्ञाता हुन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?