प्रदेश ४मा मुख्‍यमन्त्री गुरुङसहित सभामुख र मन्त्रीले लिए सपथ

प्रदेश ४मा मुख्‍यमन्त्री गुरुङसहित सभामुख र मन्त्रीले लिए सपथ
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पद तथा गोपनीयताको शपथ लिँदै। तस्बिर-जमुना बर्षा/देश सञ्‍चार
+
-

कास्की-प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन्।

शुक्रबार बिहान आयोजित एक समारोहका बीच उनलाई प्रदेश ४ का प्रमुख बाबुराम कुँबरले शपथ गराएका हुन्।

मुख्यमन्त्री गुरुङसँगै सभामुख नेत्रनाथ अधिकारीले र एक मन्त्रीले सो समारोहमा शपथ ग्रहण गरेका हुन्।

मुख्य मन्त्री सुब्बाको सिफारिसमा एमाले सांसद् रामशरण बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन्।

उनले सोही अवसरमा शपथ समेत लिइसकेका छन्। मुख्यमन्त्री गुरुङले उनलाई शपथ गराएका हुन्। बस्‍नेत गोरखा प्रदेशसभा सदस्य हुन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?