प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्र बहादुर शाही नियुक्त

प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्र बहादुर शाही नियुक्त
प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा नियुक्तिको प्रमाण पत्र लिँदै महेन्द्रबहादुर शाही । तस्बिर- डिलप्रसाद शर्मा/देश सञ्‍चार
+
-

सुर्खेत- प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा महेन्द्र बहादुर शाही पाँच वर्षे कार्यकालका लागि नियुक्त भएका छन्।

विहीबार प्रदेश प्रमुख दुर्गाकेशर खानाल शाहीलाई नियुक्त गरेका हुन्।

शाही कालिकोट प्रदेश ‘ख’ बाट निर्वाचित सांसद हुन्। यसअघि माओवादी केन्द्र प्रदेशसभा संसदीय दलको बैठकले सांसद महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेता चयन गरेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?