प्रदेश ६ः शाहीले सम्हाले सभामुखको कार्यभार

प्रदेश ६ः शाहीले सम्हाले सभामुखको कार्यभार
प्रदेश ६ का प्रमुखबाट सोमबार शपथ लिँदै प्रदेश ६ का सभामुख। तस्बिर: डिलप्रसाद शर्मा
+
-

सुर्खेत–प्रदेश नम्बर ६ का प्रदेश सभामुख राजबहादुर शाहीले आफ्नो कार्यभार सम्हालेका छन्। दोस्रो प्रदेशसभा बैठकबाट सर्वसम्मत निर्वाचित भएका शाहीले सोमबारदेखि आफ्नो जिम्मेवारी सम्हालेका हुन्।

प्रदेशसभाबाट निर्वाचित शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालबाट सोमबार दिउँसो पद तथा गोपनीयताको सपथ लिएका थिए। सपथलगत्तै शाहीले प्रदेश संसद संचिवालयमा पदबहाली गरेका छन्।

शाहीले जिम्मेवारी सम्हाल्नुभन्दा पहिले प्रदेशसभाका जेष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा प्रदेशसभा बस्दै आएको थियो।

सभामुख राजबहादुरले जिम्मेवारी सम्हालेसँगै प्रदेश नम्बर ६ ले पहिलो सभामुख पाएको छ। पदभार ग्रहण गर्दै शाहीले कानुनको पालना गर्दै प्रदेश समृद्धि र विकासका लागि आफू कटिवद्ध भएर लाग्ने बताए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?