माओवादीका नेत्रनाथ प्रदेश ४ को सभामुख बन्ने, मुख्यमन्त्रीको टुंगो आज

माओवादीका नेत्रनाथ प्रदेश ४ को सभामुख बन्ने, मुख्यमन्त्रीको टुंगो आज
नेत्रनाथ अधिकारी
+
-

पोखरा – नेकपा माओवादी केन्द्र प्रदेश ४ ले सभामुखको टुंगो लगाएको छ । पार्टीको संसदीय दलको बैठकले सभामुखसहित संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकको समेत टुंगो लगाएको हो ।सभामुखमा पर्वतबाट निर्वाचित प्रदेशसभा सदस्य नेत्रनाथ अधिकारीको नाममा सहमति जुटेको छ ।

बैठकले संसदीय दलको नेतामा हरिबहादुर चुमान र उपनेतामा रामजी बराललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

प्रमुख सचेतकमा गायत्री गुरुङ र सचेतकमा चन्द्रबहादुर बुढालाई चयन गरेको नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं प्रदेशसभा सदस्य दीपक कोइरालाले जानकारी दिए ।

वााम गठबन्धनको बहुमत रहेको प्रदेश ४ मा भागबण्डामा एमालेलाई मुख्यमन्त्री र उप–सभामुख तथा माओवादी केन्द्रलाई सभामुख दिने गरी सहमति भएको थियो ।

यस्तै आइतबरा नेकपा एमालकोे संसदीय दलको बैठकले मुख्यमन्त्री र उपसभामुखको टुंगो लगाउने एमाले प्रदेश ४ का कार्यालय सचिव भीम कार्कीले बताए ।

सम्बन्धित समाचार 

प्रदेश ५ को सभामुख माओवादीले भोलि टुंग्याउने

सानु श्रेष्ठले खाए प्रदेश ३ सभामुखको शपथ

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?