प्रदेश नम्बर चारमा मतगणना सुरु

प्रदेश नम्बर चारमा मतगणना सुरु
प्रदेश चारको क्षेत्रीय निर्वाचन कार्यालय परिसरमा मतगणनाका लागि मतपेटिका खोल्‍दै कर्मचारीहरु। तस्बिर-जमुनाबर्षा शर्मा/देश सञ्‍चार
+
-

प्रदेश नम्बर चारमा भएको राष्ट्रिय सभा निर्वाचनको मतगणना सुरु भएको छ। पोखरास्थित क्षेत्रीय निर्वाचन कार्यालय परिसरमा मतगणना सुरु भएको क्षेत्रीय निर्वाचन कार्यालका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए।

उनका अुसार ७ जना निर्वाचित हुँदैछन्। कार्यालय परिसरमा निर्वाचनका कर्मचारी मतगणना गरिरहेका छन्।

यसअघि प्रदेश ४ मा ८५ स्थानिय तहका १ सय ७० जना प्रमुख उपप्रमुख र ६० जना प्रदेश सभा सदस्य गरी २३० जना मतदाता मध्ये प्रदेशसभा सदस्य भनिने राजिव गुरुङ बाहेक अरु सबैले मतदान गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?