प्रदेश २ मा कांग्रेस संसदीय दलको नेता रामसरोज यादव!

प्रदेश २ मा कांग्रेस संसदीय दलको नेता रामसरोज यादव!
प्रदेशसभा बैठकमा जाँदै रामसरोज यादव। तस्बिर: प्रतिभा झा
+
-

जनकपुरधाम-  प्रदेश २ को संसदीय दलको नेतामा नेपाली कांग्रेसबाट रामसरोज यादव चयन भएका छन्।

नेपाली कांग्रेसका धनुषा सभापति समेत रहेका यादवलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएको हो।

प्रदेश २ को प्रदेशसभा बैठक सम्पन्न भएको भोलिपल्ट नै सोमबार प्रदेश २ को चौथो दल रहेको कांग्रेसले सभापति यादवलाई संसदीय नेता बनाएको छ।

संघीय समाजवादी फोरम र राजपा नेपाल मिलेर सरकार बनाउने प्रयासमा छ भने एमाले प्रमुख विपक्षी दल बनेको छ।

सम्बन्धित समाचार 

फोरमद्वारा प्रदेश नं-२ को संसदीय दलको नेतामा राउत चयन

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?