यस्तो छ सातवटै प्रदेशको अन्तरिम कार्यविधि

यस्तो छ सातवटै प्रदेशको अन्तरिम कार्यविधि
+
-

काठमाडौं – आइतबार चारवटा प्रदेशसभाको पहिलो बैठक बस्दैछ । प्रदेश नम्बर २, ५, ६ र ७ आइतबार प्रदेशसभाको पहिलो बैठक बस्न लागेको हो । यसअघि गएको बिहीबार प्रदेश नम्बर ३ को पहिलो प्रदेशसभा बैठक बसेको थियो । प्रदेश नम्बर ४ र ७ सोमबार अधिवेशन सुरु हुँदैछ ।

नेपालमा संसदीय व्यवस्था पुरानो भए पनि संघात्मक ढाँचाको संसदको अभ्यास भने पहिलोपटक हुँदैछ । संविधान अनुसार संघीय संसद, एक प्रदेशसभा र अर्को प्रदेशसभा स्वतन्त्र छन् । तर पनि बैठक सञ्चालन भने एउटै शैली र कार्यविधिबाट हुने भएको छ ।

प्रदेशसभा बैठकको सञ्चालनको सम्पूर्ण तयारी गर्ने जिम्मा सरकारको भए पनि अन्तिम समयमा संघीय संसद सचिवालयलाई सहयोगका लागि आग्रह गरेको थिया ।

सरकारको आग्रहपछि संसद सचिवालयले सातवटै प्रदेशसभाको बैठक सञ्चालनको शैली, कार्यसूचि र अन्तरिक कार्यविधि एउटै हुने गरी व्यवस्था मिलाएको छ । सबै प्रदेशको पहिलो बैठकले अन्तरिम कार्यविधिलाई स्वीकृति दिनेछ ।

कस्तो छ त सातवटै प्रदेशसभा सञ्चालनको अन्तरिम कार्यविधि ?

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?