धमाधम बन्दै छ प्रदेश ४ को सभाहल

धमाधम बन्दै छ प्रदेश ४ को सभाहल
+
-

पोखरा- प्रदेश नम्बर ४ को पहिलो बैठकका लागि प्रदेश प्रमुखद्वारा माघ २२ गते ११ बजे बोलाइएको बैठकको लागि बैठक हलको मर्मत सम्भार एवं तयारीको कामलाई तीब्रता दिइएको छ।

पोखराको नदिपुरस्थित नगर प्रशिक्षण केन्द्रमा रहेको प्रदेश सभाको झन्डै ८० प्रतीशत काम सकिएको प्रमुख सचिव लक्ष्मण अर्यालले जानकारी दिए।

त्यसैगरी प्रदेश सभा बैठकको तयारी एवम् संचालनका लागि अहिले सर्वदलीय बैठक जारी रहेको छ।

बैठकमा ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठ (नवलपुर) कृष्ण थापा (बागलुङ) पृथ्वी सुब्बा गुरुङ(लमजुङ) किरण गुरुङ (तनहुँ) नेत्र नारायण अधिकारी (पर्वत) कृष्ण चन्द्र नेपाली पोख्रेल (नवलपुर)बिन्दु थापा (कास्की) र हरिशरण आचार्य (गोरखा) र हरि चुमान (तनहुँ) छन्।

तस्बिरहरु: जमुना वर्षा शर्मा

सम्बन्धित समाचार…

विराटनगरमा धमाधम बन्दै छ सभाहल

टुंगो लाग्यो प्रदेश १ को कार्यालय र सभाहल

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?