‘सेभ योर भिआइपी, तपाईंलाई जेसुकै होस् मतलव भएन’ (भिडियोसहित)

+
-

धनगढी – प्रदेश नम्बर ७ को प्रदेशसभा बैठकमा प्रहरी निरीक्षकको नेतृत्वमा ३० जना मर्यादापालक खटिने छन् ।

५३ सदस्यीय प्रदेशसभा बैठकलाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्न दुईजना प्रहरी निरीक्षक र सातजना महिलासहित ३० जना मर्यादापालक खटिने भएका हुन् ।

प्रहरी निरीक्षकद्वय हिक्मत थापा र भीमदत्त जोशीको कमाण्डमा ३० जना मर्यादापालकलाई बिहीबारदेखि अनुशिक्षण दिन थालिएको छ ।

आइतबार बस्ने प्रदेश नम्बर ७ को पहिलो प्रदेशसभा बैठकदेखि नै खटाइने मर्यादापालकलाई संसद भवनमा गर्नुपर्ने कार्यशैलीका बारेमा अनुशिक्षण भइरहेको हो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?