सिंहदरबारभित्र कलाकार र नेपाल टेलिभिजनबीच मैत्रीपूर्ण फुटबल

सिंहदरबारभित्र कलाकार र नेपाल टेलिभिजनबीच मैत्रीपूर्ण फुटबल
सोमबार सिंहदरबारस्थित आर्मी ग्राउण्डमा मैत्रीपूर्ण फुटबल खेल खेल्‍दै कलाकार र नेपाल टेलिभिजनका कर्मचारीहरु। तस्बिर-बर्षा शाह/देश सञ्‍चार
+
-

काठमाडौं- कलाकार र नेपाल टेलिभिजनका कर्मचारीहरुले मैत्रीपूर्ण फुटबल खेलेका छन्।

सोमबार सिंहदरबारस्थित आर्मी ग्राउण्डमा उनीहरुले  दुवैतर्फ  बराबरी गोल गर्दै  मैत्रीपूर्ण फुटबल खेलेका हुन्।

कलाकारको तर्फबाट दिपाश्री निरौला, सुनील थापा, लक्ष्मी गिरी,सलोन बस्‍नेत,सरिता लामिछाने, कविता शर्मा, शंकर बिसी लगायत मैदानमा उत्रिए भने नेपाल टेलिभिजनका तर्फबाट कर्मचारीहरुले खेलेका थिए।

फुटबल खेल्‍न कलाकार लक्ष्मी गिरी भने सारीमै खेल मैदानमा उत्रिएकी थिइन्।

तस्बिरहरु- बर्षा शाह/देश सञ्‍चार

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?