प्रदेश ६ को संसद बैठक सिचाईँ डिभिजनमा

प्रदेश ६ को संसद बैठक सिचाईँ डिभिजनमा
प्रदेश प्रमुखको कार्यालय। तस्बिर: देशसञ्चार।
+
-

सुर्खेत- प्रदेश नम्बर ६ को पहिलो प्रदेश संसद बैठकको मिति तय भएको छ। आइतबार प्रदेश प्रमुखको कार्यालयमा बसेको सर्वपक्षीय भेलाले संसद बैठकको मिति तोेकेको हो। यस प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले माघ २१ गते क्षेत्रीय सिचाईँ डिभिजनको कार्यालयमा पहिलो संसद बैठक आह्वान गरेका छन्।

यसअघि जिल्ला समन्वय समितिको सभाहल बैठकका लागि अनुकूल नभएकाले सिचाईँ डिभिजनमा गर्ने तयारी थालिएको प्रदेश सचिव भरत ढुङ्गानाले बताए।

उनले प्राविधिक दृष्टिकोणले जिसस भवन अनुकूल नभएको जानकारी दिए।

प्रदेश सभाको पहिलो बैठकबाट प्रदेश सरकार गठनको तयारी अगाडि बढ्ने छ। छ नम्बर प्रदेशमा वाम गठबन्धनको दुई तिहाइ बहुमत छ भने नेपाली कांग्रेस र राप्रपाको पनि प्रतिनिधित्व छ। गठबन्धनको बहुमत भएकाले यहाँ एमाले वा माओवादी बाट मुख्यमन्त्री हुनेछन्।

 

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?