प्रविधिमार्फत जनचेतना जगाउँदै दृष्टिविहीन (भिडियो)

+
-

भीडभाडका बीच स्टल नम्बर टी १६ जहाँ फरक क्षमता भएका दृष्टविहीनहरुले ‘टेक्नोलोजी फर चेन्ज’ अभियान अन्तर्गत आफूहरुले सिकेका कुरा त्‍यहाँ आउने अवलोकनकर्तालाई बताइरहेका छन्, त्यो पनि प्रविधिमार्फत । ‘ब्राइट स्टार सोसाइटी’ र ‘ब्लाइन्ट रक्स’को संयुक्त प्रयासमा प्रविधिमा आधारित शैक्षिक सामग्रीहरु: पेन फ्रेन्ड लेभल लेटर (कलम जस्तै अक्षर थाहा पाउने), ट्याकक्टाइल (तस्बिर छामेर थाहा पाउने), साउण्ड ज्वेलरी (आवाजले थाहा पाउने), ड्रविङ म्यारट (चित्र कोर्ने), टकिङ पेन लेभलिङ (बोलेर लेख्‍ने कलम) स्टलमा राखिएका छन्। भिडियो-सुलभ श्रेष्ठ

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?