भृकुटीमण्डपमा क्यान इन्फोटेक (भिडियो)

+
-

सूचना प्रविधिको कुम्भ मेला क्यान इन्फोटेक विहीबार देखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। क्यान महासंघले बर्षेनि यो मेला आयोजना गर्दै आएको मेलामा सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शन, यो क्षेत्रको विकास र विस्तारका लागि सूचना तथा सञ्‍चार प्रविधिलाई नेपाली समाजमा प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको क्‍यान महासंघका अध्‍यक्ष हेमन्त चौरसियाले बताए।

भिडियो- सुलभ श्रेष्ठ

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?