चिठ्ठा पर्‍यो भन्दै ठग्ने तीन जना पक्राउ

+
-

नेपालगञ्ज– पाकिस्तानी नम्बरबाट फोन, इमोमा म्यासेज र भ्वाइस कल गरेर चिठ्ठा पर्‍यो भन्दै ठग्ने थप तीन जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ।

‘२५ लाखको चिठ्ठा परेको छ, करबाट केही रकम पठाइदिनुस्’ भन्दै ठग्ने गरिएको थियो।

पछिल्लो पटक बर्दिया बढैयाताल–१ बस्ने खिमबहादुर सुनारलाई २५ लाखको चिठ्ठा परेको भन्दै एक लाख ८५ हजार सात सय रुपैयाँ असुलिएको थियो। बाँके प्रहरीले दैलेखका कुमार सुनार, मिलनकुमार विक र करिष्मा सुनारलाई एक लाख १८ हजार सहित पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।

प्रहरीले यिनीहरुले अरु धेरैलाई ठगेको हुन सक्ने आकलन गरेको छ। यसअघि पनि बाँके प्रहरीले एक भारतीयसहित चार जनालाई यस्तै ठगीमा नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएको छ।

 

सम्बन्धित समाचारहरु…

भारतीय र पाकिस्तानीको नयाँ धन्दा– चिठ्ठा पर्‍यो भन्दै नेपालीलाई ठगी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?