सीमा मिचेको भन्दै भारतीय राजदूतावास अगाडि प्रदर्शन (फोटो /भिडियो)

+
-

काठमाडौं -भारतीय पक्षले नेपालको सीमा मिचेको भन्दै ग्रेटर नेपालले सोमबार दिउँसो लैनचौरस्थित भारतीय राजदूतावास अगाडि प्रदर्शन गरेका छन्।

‘परिवर्तनको लागि राष्ट्र निर्माण’ शक्तिको अगुवाईमा उनीहरुले दूतावास अगाडि विरोध प्रदर्शन र घेराउ गरेका हुन्।

पर्साको छपकैयामा नेपालको ५० बिगाहा भूमि भारततिर परेको भन्दै उनीहरुले प्लेकार्डसहित भारतविरोधी नारा जुलुस गरेका थिए।

नेपालको राष्ट्रिय झण्डा बोकेर गएका प्रदर्शनकारीले ‘नेपालको ५० बिगाहा जमिन भारततिर कसरी पारियो ?’ लेखिएको ब्‍यानर बोकेका थिए।

नेपालको राष्ट्रिय अखण्डता विरुद्ध खेलवाड गर्नेमाथि कारबाही गर्न माग गर्दै उनीहरुले भारतीय दूतावासमा ज्ञापनपत्र समेत बुझाएका थिए।

त्‍यतिबेला देश सञ्‍चारका फोटो पत्रकार बर्षा शाहले आफ्‍नो क्‍यामेरामा कैद गरेका तस्बिरहरु

तस्बिरहरु-बर्षा शाह/देश सञ्‍चार

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?