ओली प्रचण्डबीच अप्रत्यासित बैठक

ओली प्रचण्डबीच अप्रत्यासित बैठक
ओली निवास बालकोटमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफल गर्दै तस्बिर सौजन्य: चेतन अधिकारी
+
-

काठमाडौं- बाम एकताको बिषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ओली निवास बालकोटमा आकस्मिक बैठक सुरु भएको छ।

दुई शीर्ष नेताहरुबीच विगत तीन दिनमा यो तेश्रो बैठक हो।

बाम एकतासँग जोडिएका राजनीतक र संगठनात्मक पक्षमा समान धारण बनाउन र केन्द्र तथा छ प्रान्तहरुमा सरकार निर्माणमा स्पष्ट साझा अडान बनाउनमा यी बैठकहरु केन्द्रित रहेको बुझिएको छ।

दुई शीर्ष नेताको बैठकपछि बाम एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?