प्रदेश प्रमुख कुँवरद्वारा पदभार ग्रहण

प्रदेश प्रमुख कुँवरद्वारा पदभार ग्रहण
पदभार ग्रहण गर्नुअघि सलामी गर्दै प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवर। तस्बिर-जमुना बर्षा शर्मा/देश सञ्‍चार
+
-

कास्की- प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले औपचारिक रूपमा पदभार ग्रहण गरेका छ्न्।

आइतबार बिहान८ बजे प्रदेश प्रमुखको कार्यलयमा पदभार ग्रहण गर्दै उनले प्रदेश-४ को विकासमा सक्रिय रहने बताए।

पदभार ग्रहण

औपचारिक रूपमा पद भार ग्रहण गर्दै प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवर। तस्बिर-जमुना बर्षा शर्मा/देश सञ्‍चार

उनले भने “यो एतिहासिक जिम्मेवारीलाई कुसलतापुर्वक पूरा गर्नेछु।’

उनले आफू जिम्मेवार अभिभावकको भूमिकामा रहने पनि बताए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?