सात नम्बर प्रदेशका प्रमुख मल्ल गाडी चढेर धनगढी जाँदै

सात नम्बर प्रदेशका प्रमुख मल्ल गाडी चढेर धनगढी जाँदै
+
-

धनगढी- बाक्लो हुस्सुका कारण नेपालगञ्ज र धनगढीमा उडान नहुँदा प्रदेश नम्बर ७ का प्रमुख मोहनराज मल्ल शनिबार सात नम्बर प्रदेशको कार्य संचालन केन्द्र धनगढी पुग्न सकेनन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले मल्ल काठमाडौंबाट गाडीमा धनगढी आईरहेको जानकारी दिए।

रिजालका अनुसार मल्ल आईतबार बिहानसम्म धनगढी पुग्ने छन्।

मल्ल धनगढी नपुग्दै प्रदेश प्रमुखको सरकारी निवासमा सुरक्षाका लागि नेपाली सेना तैनाथ भएको छ।

मल्ल

प्रदेश प्रमुखको निवासमा सुरक्षाका लागि खटिएका सेनाहरु

 

क्षेत्रीय वन कार्यालयका प्रमुखको निवास रहेको भवनमा प्रदेश प्रमुखको निवास बनाउने निर्णय भएपछि उक्त भवनको सुरक्षाका लागि सेना परिचालन गरिएको हो ।

सेनाले भवनको सरसफाइ पछि नेपालको राष्ट्रिय झन्डा फहराएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?