राष्ट्रपति कार्यालयमा फोटो पत्रकारहरुको अपमान, क्यामेरा डाउन!

राष्ट्रपति कार्यालयमा फोटो पत्रकारहरुको अपमान, क्यामेरा डाउन!
राष्ट्रपति कार्यालयको तस्बिर खिच्न नदिएपछि विरोधमा राष्ट्रपति कार्यालयमै फोटो पत्रकारहरुद्वारा डाउन गरिएका क्यामेरा। तस्बिर: बर्षा शाह
+
-

काठमाडौँ- प्रदेश प्रमुखहरुको शीतल निवासमा आयोजना भएको शपथ समारोहमा निजी सञ्चार माध्यममा फोटो पत्रकारहरुलाई तस्बिर खिच्न दिइएको छैन।

राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरुलाई प्रवेश दिइए पनि शपथ ग्रहण स्थलसम्म जान दिइएन। ‘हामीलाई राष्ट्रपति कार्यालयमा अपमानपूर्ण व्यवहार गरियो, फोटो खिच्न नदिने थियो भने किन भित्र छिराउनु?’ फोटो खिच्न प्रतिबन्ध लगाइएका एक फोटो पत्रकारले देशसञ्चारसँग भने।

शपथ ग्रहण समारोहमा सरकारी सञ्चारमाध्यमका फोटो पत्रकारहरुलाई मात्र तस्बिर खिच्ने अनुमति दिइएको छ। त्यहाँ पुगेका फोटो पत्रकारहरुले राष्ट्रपति कार्यालयका तस्बिर अबदेखि नखिच्ने भन्दै बहिष्कारसमेत गरेका छन्।

शीतल निवासमा

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?