मैदान अभावले सर्‍यो टी–ट्वान्टी क्रिकेट प्रतियोगिता

+
-

सुर्खेत- माघ १५ गतेदेखि सुर्खेतमा हुने भनिएको प्रदेश ६ स्तरीय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सरेको छ। जिल्ला क्रिकेट संघ सुर्खेतको आयोजनामा माघ १५ देखी २२ गतेसम्म हुने प्रतियोगिता आगामी फागुन ७ गतेका लागि सरेको हो।

क्रिकेट प्रतियोगिताका लागि खेल मैदानको तयारी नपुगेकाले प्रतियोगिता सारिएको जिल्ला क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केशीले बताए।

उनले सात दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश ६ का सल्यान, रुकुम, जाजरकोट, डोल्पा र सुर्खेतका खेलाडीहरु सहभागिता जनाउने भएका छन्।

प्रदेशमा नेपाल क्रिकेट सघ क्यानबाट सुर्खेत जिल्लाले मात्र मान्यता पाएकाले प्रदेश ६ अन्तर्गतका जिल्लाहरुमा क्रिकेट विकासको लागि सुर्खेतमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। प्रतियोगितामा लिगको आधारमा खेलाइने छ। उक्त प्रतियोगितामा करिव चार लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?