ओली-हिमानी सँगै उत्रिए

ओली-हिमानी सँगै उत्रिए
दुई साताअघि छोरी पूर्णिकालाई कलेज छोड्‍न थाइल्‍याण्ड गएकी पूर्वयुवराज्ञी हिमानी शाह स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा। तस्बिर-बर्षा शाह/देश सञ्‍चार
+
-

काठमाडौँ- दुई साताअघि छोरी पूर्णिकालाई कलेज छाड्‍न थाइल्‍याण्ड गएकी पूर्वयुवराज्ञी हिमानी शाह बिहीबार दिउँसो स्वदेश फर्किएकी छिन्।

संयोगले एमाले अध्यक्ष केपी ओली र पूर्व युवराज्ञी हिमानी थाइ एयरवेजको एउटै उडानबाट काठमाडौं ओर्लिएका हुन्।

ओली स्वदेश

बैककमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्‍मेलनमा बोल्दै केपी ओली। तस्बिर- बर्षा शाह/देश सञ्‍चार

 

यो पनि पढ्नुहोस्… 

ओली स्वदेश फिर्ता

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?