स्वास्थ्य परीक्षणपछि एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

स्वास्थ्य परीक्षणपछि एमाले अध्यक्ष ओली स्वदेश फिर्ता
बैककमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्‍मेलनमा बोल्दै केपी ओली। तस्बिर- बर्षा शाह/देश सञ्‍चार
+
-

काठमाडौं- बैंककमा नियमित स्वास्थ्य परीक्षण गरेर एमाले अध्‍यक्ष केपी शर्मा ओली स्वदेश फर्किएका छन्।

एक साताअघि बैंकक प्रस्थान गरेका ओली विहीबार काठमाडौँ फर्किएका हुन्।

उनी गत पुस २६ गते स्वास्थ्य उपचारका लागि बैंकक प्रस्थान गरेका थिए। उनको सबै स्वास्थ्य रिपोर्ट सामान्य रहेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ।

सम्बन्धित समाचारहरु…

एमाले अध्यक्ष ओली बिहीबार फर्कँदै

एमाले अध्यक्ष ओली उपचारका लागि बैंकक जाँदै

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?