वाम गठबन्धनको बैठक सुरु

वाम गठबन्धनको बैठक सुरु
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सुरु भएको बाम गठबन्धनको बैठक। तस्बिर- बर्षा शाह/देश सञ्‍चार
+
-

काठमाडौं- वाम गठबन्धनको बैठक सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सुरु भएको छ।

निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन गराउने भएपछि वाम गठबन्धनले यस सम्बन्धमा छलफल सुरु गरेको हो। राष्ट्रिय सभाका उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक डाकिएको बताइएको छ।

बैठकमा एमालेका तर्फबाट वरिष्ठ नेता सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे र शंकर पोखरेल सहभागी छन् भने माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन, रामबहादुर थापा बादल र मातृका यादव सहभागी छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?