राजधानी माग्दै धर्ना बसेकालाई फूलमाला र अबीरले स्वागत

राजधानी माग्दै धर्ना बसेकालाई फूलमाला र अबीरले स्वागत
+
-

धनगढी-डोटीको दिपायलमा प्रदेश राजधानी माग्दै घोषित आमहड्ताल फिर्ता लिईएपनि अन्य आन्दोलनका कार्यक्रम भने जारी रहेका छन्।

आन्दोलनकारीरुले आमहड्ताल फिर्ता लिएपनि क्षेत्रीय प्रशासन कार्यालय अगाडी धर्ना जारी राखेका हुन्।

दिपायल राजधानी घोषणा नभएसम्म धर्ना लगायतका कार्यक्रम जारी रहने उनीहरुले बताएका छन।

यसैबीच क्षेत्रीय प्रशासन कार्यालय अगाडी धर्ना बसेकाहरुलाई स्थानिय बासिन्दाले टीका लगाएर फूलमाला पहिर्‍याइदिएका छन्।

धर्नामा बसेका सबैलाई स्थानीयले अबीर लगाएर माला पहिर्‍याएको आन्दोलनका अगुवा दीपक खड्काले जानकारी दिए।

उनले २ गतेसम्म धर्ना कार्यक्रम रहेको र अन्य आन्दोलनका कार्यक्रम त्यसपछि सार्वजनिक हुने जानकारी दिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?