पृथ्वीजयन्ती फेरि राष्ट्रिय एकता दिवस, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले पुष्पगुच्छा चढाए (फोटो फिचर)

पृथ्वीजयन्ती फेरि राष्ट्रिय एकता दिवस, राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले पुष्पगुच्छा चढाए (फोटो फिचर)
+
-

काठमाडौँ- २९६ औँ पृथ्वीजयन्तीलाई ११ वर्षको अन्तरपछि फेरि बिहीबार राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको छ।

 

उक्त अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापालगायत मन्त्रीहरुसँगै समाजका विभिन्‍न क्षेत्रका अगुवाहरु र राजनीतिक दलका नेताहरुले रामशाहपथमा अवस्थित पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गरेका छन्।

वि.सं. २०६३ को राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषदमा गृहमन्त्री रहेका कृष्णप्रसाद सिटौलाको निर्णयद्वारा पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाइने परम्परा समाप्त गरिएको थियो।

करिब दुई महिनापहिला देउवा मन्त्रिपरिषद्ले‌ उक्त निर्णय उल्टाई पृथ्वी जयन्तीलाई पुन: राष्ट्रिय एकता दिवसको हैसियत प्रदान गरेको थियो।

तस्बिरहरु- बर्षा शाह/देशसञ्‍चार

 

यो पनि पढ्नुहोस्…

पृथ्वीजयन्ती मनाउन प्रज्ञाको यस्तो कार्यक्रम

पृथ्वी जयन्तीमा सार्वजनिक छुट्टी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?