डा. केसीले सर्वोच्च परिसरमै भने, ‘मेरो अनशन गोपाल पराजुलीलाई ननिकालेसम्म’

डा. केसीले सर्वोच्च परिसरमै भने, ‘मेरो अनशन गोपाल पराजुलीलाई ननिकालेसम्म’
+
-

काठमाडौं- न्यायालयका विकृतिविरुद्ध  अनशनरत चिकित्सक डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदबाट निस्कासन नगरेसम्म आफ्नो आन्दोलन जारी रहने बताएका छन्।

बुधबार बिहान साढे नाै बजे वीर अस्पतालबाट सर्वोच्च अदालत पुर्‍याइएका डा. केसीले सर्वोच्च परिसरमै आफूले हार नमान्ने बताएका हुन्।

‘म हार मान्दिनँ, प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त नगरेसम्म मेरो अनशन रोकिँदैन,’ डा. केसीले भने। अदालतको मानहानि सम्बन्धमा उनको मुद्दामा अदालतमा बुधबार बहस हुँदैछ।

यो पनि पढ्नुहोस्…

म रैती होइन, सार्वभौम देशको नागरिक हुँ-डा.केसी

डाक्टर केसीसँग सोधिएका १४ प्रश्न र जवाफ

बल्ल सकियो डा. केसीको बयान, बहस भोलिमात्र

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?