वीर अस्पतालबाट डा. गोविन्द केसीको ‘थम्प्स अप’

वीर अस्पतालबाट डा. गोविन्द केसीको ‘थम्प्स अप’
वीर अस्पतालको क्याबिनबाट समर्थकहरुसँग थम्प्स अप गर्दै डा. गोविन्द केसी। तस्बिर: वर्षा शाह
+
-

डा. गोविन्द केसीलाई मंगलबार साँझ सर्वोच्च अदालतमा बयान दिएपछि प्रहरीले उपचारका लागि भन्दै वीर अस्पताल पुर्‍याएको छ। डा. केसीलाई वीर अस्पतालको क्याबिन नम्बर ९ मा राखिएको छ। उनले वीर अस्पताल पुर्‍याएपछि सञ्चारकर्मी र आफ्ना समर्थकहरुलाई हात हल्लाउँदै ‘थम्प्स अप’ गरेका थिए।

उनलाई बुधबार बिहान साढे नाै बजे सर्वोच्च अदालत लगिने प्रहरीले जानकारी दिएको छ।

वीर अस्पतालको क्याबिनबाट समर्थकहरुतर्फ हात हल्लाउँदै डा. गोविन्द केसी। तस्बिर: वर्षा शाह

 

यो पनि पढ्नुहोस्…

प्रहरी नियन्त्रणमा सत्याग्रही डा. केसीको एक दिन

डा. केसीलाई वीर अस्पतालबाट अदालत लगियो

डा.केसीको मुद्दामा बहस सुरु

म रैती होइन, सार्वभौम देशको नागरिक हुँ-डा.केसी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?