डा. गोविन्द केसीलाई वीर अस्पताल लगियो

डा. गोविन्द केसीलाई वीर अस्पताल लगियो
वीर अस्पतालको यही कक्षमा अहिले डा. गोविन्द केसीलाई राखिएको छ। तस्बिर: वर्षा शाह
+
-

सर्वोच्च अदालतमा बयान सकिएपछि डा. गोविन्द केसीलाई मंगलबार साँझ वीर अस्पताल लगिएको छ। उनलाई मंगलबार रात वीर अस्पतालमा नै राखिने प्रहरीले जानकारी दिएका छन्। उनलाई क्याबिन नम्बर नौमा राखिएको छ।

उनले सोमबार साँझदेखि नै असहज महसुस गरेका थिए।उनलाई अहिले वीर अस्पतालमा विभिन्न परीक्षण गर्न सुरु गरिएको छ।

 

यो पनि पढ्नुहोस्…

डा. केसीले बयानमा भने, एसएलसी पनि पास नगरेको व्यक्ति कसरी प्रधान न्यायाधीश बन्छ?

बल्ल सकियो डा. केसीको बयान, बहस भोलिमात्र

पाँच घन्टापछि बल्ल सुरु भयो केसीको बयान

डा. केसीका पक्षमा सडकबाट चर्किँदै जनदबाब

केसी रिहाईको माग गर्दै मोरङमा प्रदर्शन

केसीको पक्षमा नेपालगञ्जमा पनि प्रदर्शन

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?