डा. केसीलाई एम्बुलेन्समै अदालत लगियो

+
-

 काठमाडौं- डा. गोविन्द केसीलाई प्रहरीले सर्वोच्च अदालतमा उपस्थित गराउन लगेका छन्। सिंहदरबार प्रहरी वृत्तको हिरासतमा रहेका डा. केसीलाई प्रहरीले कडा सुरक्षा व्यवस्थाबीच अदालत पुर्‍याएको हो। केसीलाई  ८:४० मै एम्बुलेन्समै राखेर सर्वोच्च अदालत लगिएको थियो।

 

यो पनि हेर्नुहोस्:

केसी र केसीका एकजना वकिलमात्र सर्वोच्चभित्र, अन्यलाई प्रवेश दिइएन

केसीलाई अदालत परिसरमा असहज

केसी मुद्दाको इजलास तोकियो

पाँच घन्टापछि बल्ल सुरु भयो केसीको बयान

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?