डा. केसीले एसपीलाई भने, भ्रष्ट प्रधानन्यायाधीशको आदेश मानेर मलाई समात्न आउनुभयो?

डा. केसीले एसपीलाई भने, भ्रष्ट प्रधानन्यायाधीशको आदेश मानेर मलाई समात्न  आउनुभयो?
पक्राउबारे डा. गोविन्द केसीलाई जानकारी गराउँदै महानगरीय प्रहरी परिसरका एसपी रामदत्त जोशी। तस्बिर: वर्षा शाह
+
-
आफूलाई पक्रन सोमबार बेलुका टिचिङ अस्पताल परिसर पुगेका महानगरीय प्रहरी परिसरका एसपी रामदत्त जोशीलाई डा. गोविन्द केसीले मेरो हालखबर सोध्न आउनुभएको भनेको त समात्न पो आउनुभएको रहेछ भन्दै प्रश्न सोधेका थिए।
डा. केसी र जोशीबीच यस्तो संवाद भएको थियो:
डा. केसी: मेरो हालखबर सोध्न आउनु भएको होला भनेको, समात्न पो आउनु भएको?
जोशी: त्यस्तो होइन, हामीले पनि अदालतको आदेशलाई मान्ने हो।
डा. केसी: हिजो तपाईँहरु मेरो सुरक्षाका लागि खटिनुहुन्थ्यो। तर, आज भ्रष्ट प्रधानन्याधीशको आदेश मानेर समात्न आउनु भयो?
जोशी: त्यस्तो होइन, हजूरको सुरक्षाा त हामी गर्छौँ नि सर। 
त्यसपछि डा‌. केसी एसपी जोशीसँग टिचिङ अस्पतालबाट बाहिरिएका थिए।

यो पनि हेर्नुहोस्:

सर्वोच्च अदालतबाहिर केसी रिहाइको माग गर्दै प्रदर्शन

डा. केसीले बयानमा भने, एसएलसी पनि पास नगरेको व्यक्ति कसरी प्रधान न्यायाधीश बन्छ?

पाँच घन्टापछि बल्ल सुरु भयो केसीको बयान

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?