प्रदेश -७ को राजधानी महेन्द्रनगर बनाउनु उपयुक्त-रमेश लेखक

प्रदेश -७ को राजधानी महेन्द्रनगर बनाउनु उपयुक्त-रमेश लेखक
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक। फाइल तस्बिर
+
-

धनगढी-प्रदेश नम्बर -७ को राजधानी माग्दै दिपायलमा पाँच दिनदेखि आन्दोलन जारी रहेका बेला कांग्रेसका प्रभावसाली नेता रमेश लेखकले भने राजधानी महेन्द्रनगरमा हुनुपर्ने बताएका छन्।

राजधानीका लागि दिपायल, अत्तरिया र धनगढीका बासिन्दाले आ-आफ्नै दावीसहित आक्रोस व्‍यक्त गरिरहँदा पुर्वमन्त्री समेत रहेका कांग्रेस केन्द्रिय सदस्य लेखकले भने प्रदेश ७ को राजधानी महेन्द्रनगरमा उपयुक्त हुने धारणा व्‍यक्त गरेका हुन्।

उनले सामाजिक सञ्‍जाल फेसबुकमा आइतबार राति लेखेका छन्, ‘ उद्योग, वाणिज्य, पर्यटकीय विकासको दृष्टिकोण र वातावरणीय अनुकूलताका कारण कञ्‍चनपुरको महेन्द्रनगर सबै भन्दा उपयुक्त हुन्छ।’

साथै उनले कञ्‍चनपुरलाई त्रिदेशीय नाकाको रुपमा विकाश गर्ने एजेण्डा भएकाले कञ्‍चनपुर राजधानी हुँदा थप बल पुग्‍नेमा जोड दिएका छन्।

यो पनी हेर्नुहोस्: 

दिपायलमा राजधानी माग्दै दिउँसै दीप प्रज्वलन

यसकारण राजधानीका लागि दिपायलको दाबी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?