संसारभरि नयाँ वर्षलाई भव्‍य स्वागत (फोटो फिचर)

+
-

काठमाडौं:अंग्रेजी पात्रो अनुसार आइतबार मध्यरातबाट नयाँ वर्ष सन २०१८ सुरु भएको छ। सन् २०१७लाई बिदा गरी नयाँ वर्ष २०१८ ले पाइला टेकेको छ।

 मध्यरातबाट

विश्वभरका मानिसहरु आआफ्नो देशका मुख्य शहरहरुमा नयाँ वर्ष २०१८ लाई उमङ्ग र हर्षोल्लासका साथ स्वागत गरेका छन्।सिड्नीको  ओपेरा हाउस र हार्पर ब्रिजमा चम्किला आतसबाजीको साथमा नयाँ सन् २०१८ को स्वागत भइसकेको छ।

 मध्यरातबाट

फिजी र न्‍युजिल्‍याण्ड पनि नयाँ वर्षलाई स्वागत गरिसकिएको छ।

 मध्यरातबाट

जापान, दुबई, मस्को र लन्डनसहित लामो समयसम्म एक्लो बनेको याङ्गोनले पनि यस्तै कार्यक्रम आयोजना गरी नयाँ वर्षको आगमनलाई स्वागत गर्नेछन्।

 मध्यरातबाट

दुबईको बुर्ज खालिफा डाउनटाउनबाट समेत ३ घण्टाको समयसम्म चम्किला आतसबाजीको साथमा स्वागत गरिएको थियो।

 मध्यरातबाट

दुबईमा रहेको उक्त बुर्ज खालिफा डाउनटाउनमा नयाँ वर्षलाई गरिएको भव्य र सभ्य स्वागतलाई हेर्न हजारौँ मानिसको भीड थियो।

 मध्यरातबाट

मुस्लिम समुदायको बाहुल्य रहेको दुबईको बुर्ज खालिफा डाउनटाउनमा बच्चादेखि वृद्ध वृद्धाअनि विभिन्न देशका पर्यटक, व्यापारीको समेत उल्लेख्य सहभागी हुने अनुमान छ।  मध्यरातबाट

यस्तै बेलायतको लन्डनममा नयाँ वर्ष २०१८को हर्षोल्लासका साथ स्वागत गरिने कार्यक्रम छ। लन्डनमा आतसबाजीको सानदार कार्यक्रम हुनेछ। यसैगरी चाइनाको ग्रेटवालबकाट समेत नयाँ वर्ष २०१८ लाई झिलिमिलि पारेर स्वागत गर्ने कार्यक्रम छ।

 मध्यरातबाट

यस वर्षको कार्यक्रमलाई बढी अन्तरक्रियात्मक बनाउन स्मार्टफोनहरूमा एप्लिकेसन तान्‍न सकिन्छ भने यसका प्रयोगकर्ताले आफ्नो चाहना अनुसारको रङको उपयोग गरेका थिए। एजेन्सीको सहयोगमा

 मध्यरातबाट

 

 मध्यरातबाट

 मध्यरातबाट

 मध्यरातबाट

 मध्यरातबाट

 मध्यरातबाट

 मध्यरातबाट

 मध्यरातबाट

 मध्यरातबाट

 मध्यरातबाट

 मध्यरातबाट

 मध्यरातबाट

 मध्यरातबाट

 मध्यरातबाट

 

 

यो पनि हेर्नुहोस्:

अंग्रेजी नयाँ वर्ष स्वागतको पर्खाइमा ठमेल

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?