दासढुंगामा गिरिजा र कांग्रेसको कुनै हात छैन-नेता पौडेल

दासढुंगामा गिरिजा र कांग्रेसको कुनै हात छैन-नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल
+
-

काठमाडौं-नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले दासढुंगामा गिरिजाप्रसाद कोइराला र नेपाली कांग्रेसको कुनै हात नभएको बताएका छन्।

एमालेका वरिष्ठ नेता बामदेव गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्‍दै नेताले पौडेलले भने, ‘ दासढुंगा घटनामा गिरिजा र नेपाली कांग्रेसको कुनै हात छैन। यो म ठोकुवा गरेर भन्छु।’

नेता पौडेलले यो पुस्तकमा गिरिजालाई कताबाट खोजिएको छ भन्‍ने कुरा आफूलाई थाहा नभएको बताए। उनले भने, ‘ यो पुस्तकमा कता-कता गिरिजा र कांग्रेसलाई दासढुंगाको प्रसंग जोड्न खोज्या हो जस्तो लागेको छ।’

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?