मैतिदेवीमा बस दुर्घटना, १७ घाइते, चारको अवस्था गम्भीर

मैतिदेवीमा बस दुर्घटना, १७ घाइते, चारको अवस्था गम्भीर
काठमाडौंको मैतिदेवीमा मंगलबार बिहानै दुर्घटनाग्रस्त बस । तस्बिर: देश सञ्‍चार
+
-

काठमाडौं-काठमाडौंको मैतिदेवीमा मंगलबार बिहानै बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

मैतिदेवीमा

सिटी यातायातको बा २ ख ८७३३ नम्बरको बस मैतिदेवीस्थित सेतो पुलमा रहेको बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको महानगरी ट्राफिक प्रहरीले जानकारी दिए।

मैतिदेवीमाट्राफिकका अनुसार बस पल्टिँदा घाइतेमध्‍ये चार जनाको अवस्था गम्भीर रहेको छ।

मैतिदेवीमा

उनीहरुलाई उपचारको लागि थापाथलीस्थित नर्भिक अस्पतालमा ८ जना र ट्रमा सेन्टरमा ९ जनालाई भर्ना गरिएको छ।  बीच सडकमै बस पल्टिएकाले ट्राफिक प्रहरीले सवारीसधान चल्‍न रोक लगाएको छ।

मैतिदेवीमा

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय नजिकै ट्रान्समिटर जडान भएको बिजुलीको जोर खम्बामा बस ठोक्किएको थियो।

मैतिदेवीमा

बसको अगाडीको भागले पोलमा हान्दा बसको अगाडिको भागमा क्षति पुगेको छ भने पोल भाँचिएको छ।

मैतिदेवीमा

 

तस्बिरहरु: वर्षा शाह 

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?