नयाँ सरकार गठनमा संवैधानिक जटिलता छैन: ओली

+
-
काठमाडौं-एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनमा कुनै संवैधानिक जटिलता नभएको बताएका थिए।
काठमाडौंबाट विजयी वाम गठबन्धनका प्रदेशसभा र प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिन आयोजित कार्यक्रममा एमालेका अध्यक्ष ओलीले आफूहरुलाई जनताको साथले यहाँसम्म ल्याएको बताए।
उनले भने, ‘जनताले नै हामीलाई जिताएका हुन्।’
कार्यक्रममा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले पुरानो शैलीले देश नचल्ने भन्दै सरकार चलाउन मात्र नभएर पार्टी एक बनाउन पनि वाम गठबन्धनलाई जनमत दिइएको बताए। उनले प्रतिपक्षमा बस्न पनि केही ठाउँमा अरुलाई जिताउनुपर्ने बताए।

यो पनि हेर्नुहोस्:

पहिले सरकार बन्छ, अनि बल्ल राष्ट्रिय सभा: ओली (भिडियोसहित)

राष्ट्रियसभा गठन विवादमा निर्वाचन आयोग पनि उत्रियो

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?