समानुपातिक सूची सार्वजनिक गर्ने तयारीमा आयोग

+
-

राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभा गठन प्रक्रिया पूरा हुन्छ हुँदैन भन्नेबारे विवाद भइरहेको समयमा निर्वाचन आयोगले भने समानुपातिक तर्फको छनौट प्रकिया अगाडि बढाइरहेको जनाएको छ।

‘जिल्ला जिल्लाबाट निर्वाचन परिणामको हार्डकपी मगाएर काम गरिरहेछौं, छिट्टै सूची प्रकाशन गर्छौं,’ आयोगको समानुपातिक निर्वाचन सम्बन्धि स्रोतले बतायो।

स्रोतले हप्ता दिनभित्रै समानुपातिकतर्फको प्रतिनिधिको सूची प्रकाशन हुनसक्ने बतायो।

राष्ट्रिय सभाको विवादलाई लिएर आयोगले कुनै औपचारिक धारणा सावर्जनिक नगरेको आयोगले दोहोर्‍याएको छ। आयोगका प्रवक्ता नवराज ढकालले त्यससम्बन्धमा कानुन बनेपछि काम गर्ने बताए। ‘निर्वाचन आयोगको काम चुनाव गराउने हो,’ ढकालले देशसञ्चारसँग भने।

यो पनि हेर्नुहोस्:

दाङमा समानुपातिकतर्फ कांग्रेस पहिलो

समानुपातिकको गणना अन्तिम चरणमा, करोड मत गनिसकियो

कांग्रेस प्रत्यक्षमा शून्य, समानुपातिकमा पहिलो

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?