मलाई पनि सुनियोस् हजुर! (फोटो फिचर)

मलाई पनि सुनियोस् हजुर! (फोटो फिचर)
+
-

काठमाडौं– २६औँ अपाङ्गता दिवसको अवसरमा विहीबार राजधानीमा र्‍यालीको आयोजना गरिएको छ।

उक्त दिवस डिसेम्बर ३ तारिखमा पर्ने भए पनि प्रतिनिधिसभा र प्रदेशसभाका कारण बिहीबार आयोजना गरिएको हो। प्रज्ञा भवनबाट सुरु भएको र्‍याली लैनचौर, समाजकल्‍याण परिषदमा पुगेर सभामा परिणत भएको थियो।

र्‍यालीमा ‘अपाङ्गता नियमावली चाँडै पास गरियोस्’, ‘अपाङगताका हरेक सवालहरुलाई राज्‍यको हरेक निकायमा प्राथमिकताका साथ राखियोस्’ भन्‍ने पम्प्लेट सहभागीहरुले बोकेको थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?