चुनाव प्रचार सामग्रीले कुरुप बनेको काठमाडौं (फोटो फिचर)

चुनाव प्रचार सामग्रीले कुरुप बनेको काठमाडौं (फोटो फिचर)
+
-

काठमाडौं-प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै काठमाडौं उपत्‍यका दलका चुनाव प्रचार सामग्रीले कुरुप बन्दै गएको छ।

विभिन्‍न दलले अव्‍यवस्थित रुपमा झुण्ड्याएको प्रचार सामग्रीले मठमन्दिर, सडक बाटो र सरकारी कार्यालय, स्कूल र भवन कुरुप बन्दै गएको हो।

काठमाडौंको असन, जमल, न्‍यूरोड लगायतका ठाउँमा देश सञ्‍चारका फोटो पत्ररका वर्षा शाहले आफ्नो क्‍यामरामा कैद गरेका तस्बिरहरु यस्तो छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?